Public Companies:

[ttl_stock style="inline"]

Author name: admin

Uncategorized

IPO Update: Laxmi Capital appointed as the Issue Manager

ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११,५८,९८० कित्ता साधारणशेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा ट्रेड टावर लिमिटेडका कार्यकारी अध्यक्ष शिवहरि दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

Trade Tower Limited

Copyright © Trade Tower Limited. All rights reserved.

Powered By:

Simplifytech

Simplifytech

Scroll to Top